१९ असार २०८३, शुक्रबार

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा ९७२ मत गन्दा एमालेको अग्रता

बैशाख ३१, २०७९
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा ९७२ मत गन्दा एमालेको अग्रता

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

९७२ मत गन्दा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार अजयकुमार यादवले २९१ मत ल्याएर अग्रता लिएका छन् ।

त्यसै गरी जनता समाजवादी पार्टीका शत्रुघन यादवले १४४ मत र नेपाली कांग्रेसका भोगेन्द्र मिश्रले ९१ मत ल्याएका छन्।

salt training

कमेन्ट गर्नुहोस्