२३ असार २०८३, मंगलबार

तिलोत्तमाको मेयरमा कांग्रेस अगाडि

बैशाख ३१, २०७९
तिलोत्तमाको मेयरमा कांग्रेस अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

हालसम्म १०० मत गणना गर्दा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले ४४ र नेकपा एमालेबाट मेयर पदका उम्मेदवार मोहन चापागाईंले ३६ मत प्राप्त गरेका छन् । 

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर हो । शनिवार बिहान ९ बजेदेखि मतगणना शुरू भएको हो ।

तिलोत्तमा १७ वटा वडा छन । यसअघिको निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित बहुमत वडामा जीत निकालेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्