
ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तर कायम गरेका छन् ।
८ सय मत गन्दा चिरिबाबुले ४१७ मत पाएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८० मत पाएका छन् ।
उनीहरूबीचको मतान्तर २३७ हो ।
यसअघि २०७४ सालमा पनि महर्जन मेयर पदमा निर्वाचित भएका थिए।