१४ असार २०८३, आइतबार

ललितपुर महानगर–१ : वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार तन्डुकार विजयी

ललितपुर महानगर–१ : वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार तन्डुकार विजयी

ललितपुर महानगरपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका निर्मल तन्डुकार वडाध्यक्षमा विजयी भएका छन् । ६६१ मत ल्याएर उनी विजयी भएका हुन् । 

नेपाली कांग्रेसका उम्मेदवार ध्रुवलाल तन्डुकार ४२५ मत ल्याएर पराजित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्