२४ असार २०८३, बुधबार

सप्तरीको राजविराजमा जसपा दोब्बर मतले अगाडि

सप्तरीको राजविराजमा जसपा दोब्बर मतले अगाडि

सप्तरीको राजविराज नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार भीमराज यादवले दोब्बरभन्दा बढी मतको अग्रता कायमै राखेका छन् । दुई हजार १ सय मत गणना हुँदा उनले ७५० मत ल्याएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भूप्रसाद यादवले ३०३ मत मात्र ल्याएका छन् ।

त्यसै गरी नेपाली कांग्रेसका मोहम्मद इर्साद अन्सारीले २८१ मत, नेकपा एकीकृत समाजवादीका नथुनी दासले १८४ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्