२६ असार २०८३, शुक्रबार

आइफा अवार्ड : नीरजा सवैभन्दा राम्रो फिल्म, कसले के पाए ?

कात्तिक २०, २०७४
आइफा अवार्ड : नीरजा सवैभन्दा राम्रो फिल्म, कसले के पाए ?

चर्चित भारतीय फिल्म अवार्ड आइफा २०१७ को आयोजना यसपटक न्यूयोर्क मा भएको छ । कयौं बलिउडका हस्तिहरु आफ्नो नयाँ लुक्सका साथ कार्यक्रममा उपस्थित छन् ।

भारको चर्चित अवार्ड अन्तर्गत यसपटक सोनम कपूर स्टारर फिल्म ‘नीरजा’ले सर्वोश्रेष्ठ फिल्म अवार्ड जितेको छ ।


फिल्म उड्ता पञ्जावका लागि आलिया भट्ट तथा शहिद कपूरले उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड पाए ।
आइफामा फिल्म एमएस धोनीका अनुपम खेरले बेस्ट सपोर्टिङ एक्टरको अवार्ड पाउन सफल भए ।

salt training

कमेन्ट गर्नुहोस्