२९ असार २०८३, सोमबार
स्थानीय चुनाव

काठमाडौं अपडेट- केशव स्थापितभन्दा बालेन ११८६ मतले अघि

काठमाडौं अपडेट- केशव स्थापितभन्दा बालेन ११८६ मतले अघि

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह (बालेन्द्र)ले अग्रता कायम गरेका छन् ।

हालसम्मको मतगणनाअनुसार बालेनले २६०१ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४१५ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १३५९ मत पाएकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्