२५ असार २०८३, बिहीबार

विराटनगर अपडेट- नागेशले बनाए फराकिलो मतान्तर

विराटनगर अपडेट- नागेशले बनाए फराकिलो मतान्तर

विराटनगर महानगरपालिकामा गठबन्धनतर्फबाट मेयर उम्मेदवार कांग्रेसका नागेश कोइरालाले फराकिलो मतान्तरले अग्रता बनाएका छन् । 

कोइरालाले ३१३० मत ल्याउँदा एमालेका सागर थापाले २२६२ मत ल्याएका छन् । 

८६८ मतले नागेशले अग्रता लिइरहेका हुन् । 

उपप्रमुखमा भने २७६२ मत ल्याएर एमालेकी शिल्पा निरौला कार्कीले अग्रता लिइरहँदा जसपाका अरमेन्द्र यादवले १६३२ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्