२६ असार २०८३, शुक्रबार

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त

असार १८, २०८३
काठमाडौं
गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका रावललाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यस्तै, सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पनि सरुवा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्