२३ असार २०८३, मंगलबार

काठमाडौं महानगरपालिकामा एमालेले खाता खोल्यो

काठमाडौं महानगरपालिकामा एमालेले खाता खोल्यो

काठमाडौं महानगरपालिकाको वडा नं. १ मा एमाले विजयी भएको छ । 

एमालेका अध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठले ६२२ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याए । 

salt training

कमेन्ट गर्नुहोस्