१५ असार २०८३, सोमबार
स्थानीय चुनावकाे नतिजा

काठमाडौं महानगर : अग्रता फराकिलो बनाउँदै बालेन, कसको कति मत ?

काठमाडौं महानगर : अग्रता फराकिलो बनाउँदै बालेन, कसको कति मत ?

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम नै राखेका छन् ।

सत्ता गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता कायम राखेका हुन्। 

हालसम्म १२ हजार ६१५ मतगणना गर्दा बालेनले ४ हजार ७६२ मत पाएका छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ५३१  मत प्राप्त गरेका छन् । 

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार २६९ मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्