252 shares
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले ५ हजार ३८६ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दावा लामाले ४ हजार ०४ मत पाएका छन् ।