१० असार २०८३, बुधबार

ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर साउँद विजयी भएका छन् ।

साउँदले ३ हजार १८१ मत ल्याएर जितेका हुन् । साउँदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाएका छन् ।

एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही ३ हजार १०० मत ल्याएर विजयी भएकी छन् । शाहीकी निकटतम प्रतिस्पर्धी मायादेवी बुढाले २ हजार ५७३ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्