१० असार २०८३, बुधबार

गलकोटको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

गलकोटको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

बाग्लुङ जिल्लाको गलकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा गैरे विजयी भएका छन् ।

सोमवार बिहान सम्पन्न मतगणनामा ५ हजार ४१४ मत पाएर गैरे मेयरमा विजयी भएका हुन् ।

एमालेका पूर्णबहादुर काउचा ३ हजार ५१९ मतसहित दोस्रो स्थानमा छन् । 

उपमेयरमा माओवादीका फमलाल निउरे ६ हजार ३९ मतसहित विजयी हुँदा एमालेकी रुपा विकले ३ हजार ५७ मत पाइन् । गलकोटमा २०७४ सालको निर्वाचनमा पनि कांग्रेसका शर्मा नै विजयी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्