
सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार गणेशप्रसाद प्रसाई २ हजार ९४२ मत ल्याएर अग्रस्थानमा छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार रमेश बुढाथोकी २ हजार ४७७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार सुरेन्द्रकुमार लामाले २ हजार ३३२ मत पाएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद मैनालीले १ हजार ५८४ मत ल्याएका छन् ।