३० असार २०८३, मंगलबार

नेपालगञ्जमा कांग्रेसको अग्रता दोब्बरले बढी

नेपालगञ्जमा कांग्रेसको अग्रता दोब्बरले बढी

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले अग्रता कायमै राखेका छन् । उनले ५३२६ मत ल्याएका छन् । यो निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार पशुपतिदयाल मिश्रको भन्दा दोब्बरले बढी हो । मिश्रले २१८१ मत ल्याएका छन् । त्यस्तै राप्रपाका नन्दलाल वैश्यले २०४२ मत ल्याएका छन् । 

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राई ४०२० मतका साथ अग्रस्थानमा छन् । त्यस्तै राप्रपाकी विन्दू चर्तीमगरले २५४२ र एमालेकी शान्ति ढकालले १९६१ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्