१९ असार २०८३, शुक्रबार

ललितपुर अपडेट- महर्जनलाई ४७३० र व्यञ्जनकारलाई १७४४ मत

ललितपुर अपडेट- महर्जनलाई ४७३० र व्यञ्जनकारलाई १७४४ मत

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । 

मतपरिणामअनुसार महर्जनले ४७३० र एमालेका हरिकृष्ण व्यञ्जनकारले १७४४ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्