२० असार २०८३, शनिबार
स्थानीय चुनाव

काठमाडौं महानगर : स्थापितभन्दा ३९८४ मतले बालेन अगाडि, कसको कति मत ?

काठमाडौं महानगर : स्थापितभन्दा ३९८४ मतले बालेन अगाडि, कसको कति मत ?

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बालेनले ८ हजार ४२० मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४ हजार ४३६ मत पाएका छन् । 

उनीहरूबीचको मतान्तर ३ हजार ९८४ छ ।

 यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ८८१ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्