१५ असार २०८३, सोमबार
स्थानीय चुनाव

काठमाडौं : अग्रता फराकिलो पार्दै बालेन, कसको मत कति ?

काठमाडौं : अग्रता फराकिलो पार्दै बालेन, कसको मत कति ?

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बालेनले ८ हजार ९५८ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४ हजार ८०२ मत पाएका छन् । 

 यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार १९३ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्