०७ असार २०८३, आइतबार

धनुषाकाे जनकनन्दनी गाउँपलिकामा जसपा विजयी

धनुषाकाे जनकनन्दनी गाउँपलिकामा जसपा विजयी

धनुषाकाे एक पालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।  जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् । 

यादवले ३ हजार १ सय ५७ मत र उनका  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७ सय ७८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्