१३ असार २०८३, शनिबार

बलेफी गाउँपालिकामा माओवादी विजयी

बलेफी गाउँपालिकामा माओवादी विजयी

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी भएका छन् । 

उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले चार हजार १०५ मत प्राप्त गरेकी थिइन् ।

यसै गरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी भइन् । 

salt training

कमेन्ट गर्नुहोस्