२९ असार २०८३, सोमबार
स्थानीय चुनाव

भरतपुर अपडेट- रेनुको अग्रता कायमै, २५५ मतले अघि

भरतपुर अपडेट- रेनुको अग्रता कायमै, २५५ मतले अघि

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २५५ मतान्तरले अग्रता कायम गरेकी छन् । 

२० हजार ४९५ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६९२७  मत पाएकी छन् । 

नेकपा एमालेका विजय सुवेदीले ६६७२ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३३९१ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्