०८ असार २०८३, सोमबार

इलामको मेयरमा कांग्रेसका केदार थापा विजयी

इलामको मेयरमा कांग्रेसका केदार थापा विजयी

इलाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा केदार थापा १३ हजार १६५ मतसहित विजयी भएका छन् ।

थापाका प्रतिस्पर्धी नेकपा एमालेका धीरेनकुमार चेम्जोङले १० हजार ५८७ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसकै विष्णुकुमारी लिम्बु १३ हजार ५४२ मत ल्याएर विजयी भएकी छन् भने प्रतिस्पर्धी एमाले उम्मेदवार सितादेवी रिजालले १० हजार ८८ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्