०७ असार २०८३, आइतबार

धोबिनी गाउँपालिकाको अध्यक्षमा जसपा विजयी

धोबिनी गाउँपालिकाको अध्यक्षमा जसपा विजयी

पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका मदनप्रसाद चौहान ३ हजार ९१ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बशीष्ट नारायणप्रसाद कुर्मीले ३ हजार ७१ मत, नेकपा एमालेका मोहम्मद सदाम हुसेनले २ हजार ७१५ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी मञ्जु देवी ३ हजार १४३ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी जस्पाकी प्रियंका देवी यादव २ हजार ५७७ मत र एमालेकी अनारकली देवी कुर्मीनले २ हजार ४०२ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्