२५ असार २०८३, बिहीबार

डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी

डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी

डोटीको शिखर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका दीर्घबहादुर बलायर निर्वाचित भएका छन् ।

६ हजार ५६२ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर बलायरले ४ हजार ५९१ मत ल्याएका छन् ।

त्यसै गरी उपप्रमुखमा कांग्रेसकी सुनिता रावल ६ हजार ४२६ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लक्ष्मीदेवी मल्लले ४ हजार ६४५ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्