२५ असार २०८३, बिहीबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः १७ हजार नाघ्यो बालेनको मत

काठमाडौं अपडेटः  १७ हजार नाघ्यो बालेनको मत

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहको मत १७ हजार माथि पुगेको छ । 

४३ हजार ६४८ मत गन्दा बालेनले १७ हजार ३१ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ८७६ मत पाएका छन् ।

स्थापितभन्दा बालेनले ८ हजार १५५ मत बढी ल्याएका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ९४१ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्