२१ असार २०८३, आइतबार

गठबन्धनलाई पराजित गर्दै इच्छाकामनामा एमालेका गुरुङ विजयी

गठबन्धनलाई पराजित गर्दै इच्छाकामनामा एमालेका गुरुङ विजयी

चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेका दानबहादुर गुरुङ विजयी भएका छन् । 

निवर्तमान अध्यक्ष गीताकुमारी गुरुङलाई पराजित गर्दै दानबहादुर अध्यक्ष निर्वाचित भएका हुन् । 

दानबहादुरले ६ हजार ११० मत पाउँदा नेपाली कांग्रेसकी गीताकुमारीले ४ हजार ६०८ मत प्राप्त गरे । गठबन्धनको तर्फबाट माओवादीका प्रताप गुरुङलाई पराजित गर्दै एमालेकी माया सिलवाल उपाध्यक्षमा निर्वाचित भइन् । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना मुग्लिन आसपासको पहाडी भेग पर्छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्