२५ असार २०८३, बिहीबार

मतपत्रमा भेटियो  'मेरो भोट, चोर नेताहरूलाई नो भोट'

मतपत्रमा भेटियो  'मेरो भोट, चोर नेताहरूलाई नो भोट'

हेटौंडा उपमहानगरपालिकाको मतगणना कार्य जारी छ ।  हेटौंडा २ स्थित सिद्धार्थ माविको मतगणना स्थलमा मतगणनाको क्रममा नौला र अनौठो रुप देखा परिरहेछन् ।

यस्तै  आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को मतगणनाको क्रममा पनि देखियो ।

मतदाताले मतदानको क्रममा  मतपत्रमा चोर नेताहरूलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ ।

मतदाताले मेरो भोट, चोर नेताहरूलाई नो भोट भनेर लेखेका छन् । हिजो (मंगलवार ) पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्