१३ असार २०८३, शनिबार

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार सिंह ८ हजार ६४ मतले अगाडि

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार सिंह ८ हजार ६४ मतले अगाडि

वीरगञ्ज महानगरपालिकामा ३० हजार १६३ मतगणना भएको छ ।

मेयर पदमा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेशमान सिंहले अग्रता कायम गरेका छन् । 

सिंहले निकटतम प्रतिस्पर्धीलाई ८ हजार ६४ मतले पछाडि पारेका छन् ।

सिंहले १६ हजार ३६४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सरावगीले ८ हजार ३०० मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्