
काठमाडौं महानगरपालिकाको वडा नं. ८ मा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् ।
२०० मत गन्दा सिंहले ९९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार बालेनले ४० र एमालेका केशव स्थापितले १७ मत पाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेन अग्रस्थानमा छन् भने स्थापित दोस्रो र सिंह तेस्रोमा स्थानमा छिन् ।