१३ असार २०८३, शनिबार

तुलसीपुर उपमहानगरमा कांग्रेसको अग्रता कायमै

तुलसीपुर उपमहानगरमा कांग्रेसको अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । 

पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगर प्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले ७ हजार ६८७ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेका टीकाराम खड्काले ७ हजार ४८६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ । 

उपप्रमुखमा एमालेकी स्यानी चौधरीले ६ हजार ९६१ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले ५ हजार ९४७ मत प्राप्त गरेका छन् । हालसम्म १८ हजार १९३ मत गणना भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्