१० असार २०८३, बुधबार

सिराहाको कल्याणपुर नगरपालिकामा एमाले विजयी

सिराहाको कल्याणपुर नगरपालिकामा एमाले विजयी

सिराहाको कल्याणपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा एमालेका रामपुकार साह तेली ५ हजार ८ सय ८३ मत सहित निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मनाथ यादवले ५ हजार ३ सय ५३ मत ल्याएका थिए । 

त्यस्तै, उपमेयरमा एमालेका रेखाकुमारी यादवले ५ हजार ७ सय ३३ मत प्राप्त गरी विजयी भइन् । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी धनेश्वरीदेवी मण्डल ५ हजार ४ सय ७० मत प्राप्त गरिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्