१४ असार २०८३, आइतबार

उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एस विजयी

उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एस विजयी

उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् । 

उनले ४ हजार ९४२ मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेकपा एमालेका गोपालबहादुर खत्रीले ४ हजार ११४ मतसहित पराजय व्यहोरेका छन् । 

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्का ४ हजार ६४८ मतसहित निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शोभा कुमारी मगरले ३ हजार ८६३ मत ल्याइन् । 

salt training

कमेन्ट गर्नुहोस्