२५ असार २०८३, बिहीबार

काठमाडौं महानगरको मेयरमा बालेनको अग्रता कायमै, कसको कति मत ?

काठमाडौं महानगरको मेयरमा बालेनको अग्रता कायमै, कसको कति मत ?

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २९ हजार  ५ सय ८२ मत प्राप्त गरेका छन् ।

७८ हजार ३६० मत गन्दा साहले सो संख्यामा मत पाएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १५ हजार ९२१ मत पाएका छन् ।

स्थापितसँग बालेनको अग्रता १३ हजार ६६१ मतको छ ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत पाएकी छन् । 

उनीसँग बालेनले १४ हजार ५७२ मतको अग्रता कायम राखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्