०७ असार २०८३, आइतबार

काठमाडौंको मेयरमा बालेन १४ हजार ४८८ मतले अगाडि

काठमाडौंको मेयरमा बालेन १४ हजार ४८८ मतले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

हालसम्म ८२ हजार ९२१ मत गणना हुँदा बालेनले ३१ हजार १५ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १६ हजार ५२७ मत पाएका छन् । दुवैको मतान्तर १४ हजार ४८८ रहेको छ ।

 सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १६ हजार २२४ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्