०३ असार २०८३, बुधबार

काठमाडौं महानगरमा १ लाख ६ हजार मत गणना, बालेन कति मतले अगाडि ?

काठमाडौं महानगरमा १ लाख ६ हजार मत गणना, बालेन कति मतले अगाडि ?

काठमाडौं महानगरपालिकामा हालसम्म १ लाख ६ हजार ३५२ मत गणना भएका छन् ।

आइतवार बिहानसम्मको परिणामअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

बालेनले ३८ हजार ३३३ मत ल्याएर निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनकी उम्मेदवार सिर्जना श्रेष्ठसँग १७ हजार ३४ मतको मतान्तर कायम गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट मेयरकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार २९९ मत पाएकी छन् ।

नेकपा एमालेका केशव स्थापितले २१ हजार ८ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्