०३ असार २०८३, बुधबार

काठमाडौं–३१ को वडाध्यक्षमा एमाले विजयी

काठमाडौं–३१ को वडाध्यक्षमा एमाले विजयी

काठमाडौं महानगरपालिका–३१ मा नेकपा एमालेका उम्मेदवार सरोज ढकाल विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रवीन्द्रविक्रम राणालाई १ हजार ७७६ मतान्तरले पछि पार्दै ढकाल विजयी भएका हुन् ।

ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा राणाले २ हजार ९९१ मत पाएका छन् ।

सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र  एमालेका हुमादेवी आचार्य विजयी भएका छन् । एमालेबाट महिला सदस्यमा एमालेका अप्सरा सञ्जेल र दलित महिला सदस्य सान्नानी मिजार निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्