१७ असार २०८३, बुधबार

करिनाको ओटीटी डेब्यु

जेठ ८, २०७९
करिनाको ओटीटी डेब्यु

बलिउड अभिनेत्री करिना कपुर चाँडै नै ओटीटी प्लेटफर्ममा देखिने भएकी छन् ।

करिना लामो समयपछि सुजाय घोषको निर्देशनमा निर्माण भइरहेको चलचित्रमा काम गरिरहेकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्