२६ असार २०८३, शुक्रबार

तुल्सीपुर मतगणना अपडेटः गठबन्धनका उम्मदवारलाई पछि पार्दै एमालेका खड्का अगाडि

तुल्सीपुर मतगणना अपडेटः गठबन्धनका उम्मदवारलाई पछि पार्दै एमालेका खड्का अगाडि

दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार पछि परेका छन् । ५४१२३ मत गणना सकिँदा एमालेका टिकाराम खड्का २२८५९ मतका साथ अग्रस्थानमा छन् । 
यस्तै सत्ता गठबन्धनबाट काँग्रेसका गेहेन्द्र गिरीले २१२५९ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर १६०० रहेको छ । 

यस्तै उपमेयरमा पनि एमालेकी स्यानी चौधरीले २२४०७ मत पाउँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले १५८७२ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्