२९ असार २०८३, सोमबार

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार मत, कसले कति पाए ?

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार मत, कसले कति पाए ?

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । 

पछिल्लो मतगणनाअनुसार १ लाख ५० हजार ५१६ मत गन्दा साहले ५० हजार ३०  मत सहित अग्रता कायमै राखेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत ल्याएकी छन् भने नेकपा एमालेका केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन् ।

साहले सिंहसँग १९ हजार २६३ मतको अग्रता कायम राख्दा स्थापितसँग २० हजार १५ मतान्तर राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्