२५ असार २०८३, बिहीबार

डिल्ली पौडेलले ल्याए तीजको गीत

कात्तिक २०, २०७४
डिल्ली पौडेलले ल्याए तीजको गीत

काठमाडौं, ५ साउन – तीजको रमझमसँगै गीत सार्वजनिक हुने क्रम पनि बढिरहेको छ । यसै क्रममा गायक डिल्ली पौडेल र अनिता क्षेत्रीको स्वरमा रहेको तीजको गीत सार्वजनिक भएको छ ।

बाग्लुुङको दक्षिणी भेग कुश्मी शेरा बजार वरिपरिको परिवेशलाई गीतमा प्रस्तुत गरिएको ‘कुश्मी शेरा बजार’ बोलको गीतमा मौलिकपनलाई उठान गरिएको छ । गीतमा अर्जुन विश्वले शब्द सृजना गरेका छन् ।

सुरेश सुनार, उषा किसना र विजय केसीले अभिनय गरेको गीतको भिडियोलाई कृष्ण विसीले निर्देशन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्