११ साउन २०८३, सोमबार

अब बैंक तथा वित्तीय संस्थामा शनिवारमात्रै बिदा

अब बैंक तथा वित्तीय संस्थामा शनिवारमात्रै बिदा

काठमाडौं, १ असार । बैंक तथा वित्तीय संस्थामा सातामा २ दिन सार्वजनिक बिदा खारेज भएको छ ।

सरकारले असार १ देखि लागू हुने गरेर साताको दुईदिन सार्वजनिक बिदा दिने नीति हटाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै शनिबारमात्र सार्वजनिक बिदा दिन भनेको छ ।

यो व्यवस्था बीमा कम्पनीमा समेत लागू हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्