०५ साउन २०८३, मंगलबार

चांगन अटोले दियो के फाउन्डेसनको विद्यार्थीहरूलाई ट्याबलेट

चांगन अटोले दियो के फाउन्डेसनको विद्यार्थीहरूलाई ट्याबलेट

चांगन अटो नेपालले  के फाउन्डेसनको विद्यार्थीहरूलाई ट्याबलेट वितरण गरेको छ । 

कम्पनीले डिजिटल डिजिटल शिक्षालाई प्रबर्धन गर्नका लागि विद्यार्थीहरूलाई ट्याबलेट वितरण गरेको जनाएको छ । 

आफ्नो सहभागिता जनाएको छ । 

के फाउन्डेसन र अभिनेता राजेश हमालको उपस्थितिमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ मा पञ्चकन्या विद्यालय र सर्वसुधा विद्यालयमा पाँच/पाँच वटा ट्याब्लेट प्रदान गरिएको हो । 

कम्पनीले के फाउन्डेसनसँगको भेहिकल पार्टनरको सहकार्यलाई निरन्तरता समेत दिएको छ । 

यस अघि पनि चांगन अटोले के फाउन्डेसनसँग रामेछापको एक बिद्यालयको सहयोगका लागि सहकार्य गरेको थियो । देविश्वर विद्यालयमा आवश्यक विद्यार्थी समाग्री लिएर जानका निम्ति चांगनको हन्टर प्रयोग गरिएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्