
मिडियाहवको प्रस्तुित हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’ को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ ।
एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्ने बुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन् ।
राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायत हास्य कलाकारहरूको प्रस्तुति रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रशारण भइसकेको छ ।