११ असार २०८३, बिहीबार

नक्कली पेज बनाएर भ्रामक सूचना दिएको पाइएपछि टेलिकमले प्रयोगकर्तालाई गर्‍यो यस्तो अपिल

नक्कली पेज बनाएर भ्रामक सूचना दिएको पाइएपछि टेलिकमले प्रयोगकर्तालाई गर्‍यो यस्तो अपिल

नेपाल टेलिकमको जस्तै फेसबूक पेज बनाएर भ्रामक सूचनाहरू प्रवाह भएको पाइएको छ । 

टेलिकमले मिल्दोजुल्दो अन्य पेजहरूबाट भ्रामक सूचनाहरू प्रवाह भइरहेको भन्दै टेलिकमको आधिकारिक पेजबाट मात्रै सही सूचना आउने मंगलवार जानकारी गराएको छ ।

टेलिकमले आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै आफ्नो आधिकारिक फेसबूक पेजलाई फेसबूकले भेरिफाईड गरिसकेकोले ‘ब्लु टिक’ हेरेर मात्रै सूचनामा विश्वास गर्न आग्रह गरेको छ । 

Blue Tick हेर्न नभुल्नुहोला! नेपाल टेलिकमसँग मिल्दो जुल्दो अन्य पेजहरुबाट भ्रामक सूचनाहरु प्रवाह भइरहेको हुनाले नेपाल...

Posted by Nepal Telecom on Monday, June 20, 2022

salt training

कमेन्ट गर्नुहोस्