२६ असार २०८३, शुक्रबार

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा तोरीबारीमा

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा तोरीबारीमा

सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा विस्तारलाई जारी राखेको छ । यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित तोरीबारीमा असार ६ गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्राभरम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । 
शाखा रहित सो बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायतका उपयोगी सेवा प्रदान हुने बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्