११ साउन २०८३, सोमबार

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’

एनआइसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । 

बैंकले आज (असार १२) देखि आगामी १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआईसी एसिया मोबैंक प्रयोग गरी   टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । 

डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एसिया मोबैंक मार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एवं दोस्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

     
 

salt training

कमेन्ट गर्नुहोस्