०२ असार २०८३, मंगलबार

पृथ्वीमा पानी पर्दा यी ग्रहमा भने हिराको वर्षा भइरहेछ

असार २२, २०७९
पृथ्वीमा पानी पर्दा यी ग्रहमा भने हिराको वर्षा भइरहेछ

हाम्रो पृथ्वी रहस्यले भरिएको छ, त्यसैले हाम्रो सौर्यमण्डल पनि एक आश्चर्यभन्दा कम छैन । 

हाम्रो सौर्यमण्डल बाहिर धेरै अनौठा ग्रहहरू छन्, जहाँ हरेक दिन रहस्यमयी घटनाहरू देख्न पाइन्छ । अहिले हाम्रो सौर्यमण्डलका दुई ग्रहमा यस्तै घटना देखिएको छ । यी दुई ग्रहमा बहुमूल्य हिराको वर्षा भइरहेको छ ।

यो थाहा पाएर तपाईलाई पत्यार नलाग्न सक्छ तर यो पूर्ण सत्य हो । हाम्रो सौर्यमण्डलमा रहेका यी दुई ग्रहहरूको नाम अरूण र बरूण हो ।  यी ग्रहमा पानी पर्दैन, तर हिराको वर्षा हुन्छ । 

वास्तवमा, हाम्रो पृथ्वीमा वर्षाको पानी हाइड्रोजन र अक्सिजनको थोपाबाट बनेको छ, जबकि धेरै ग्रहहरूमा पानीका थोपाहरू बाक्लो र भारी हुन्छन् । तिनीहरू पानीको सट्टा कार्बनबाट बनेका छन् । 

यी ग्रहहरूमा कार्बन र हाइड्रोजनको तापक्रम र दबाबको अवस्थाका कारण टुट्ने गर्छ,  जसका कारण हिराको वर्षा हुन्छ । 

मिथेन ग्यासका कारण यी दुवै ग्रह नीलो देखिने नाओमी रोवे-गुर्नीले बताएकी छन् । 

हामी सबैलाई थाहा छ कि मिथेनमा कार्बन हुन्छ । बरुण र अरुण उच्च वायुमण्डलीय चापका कारण कार्बन धेरै पटक छुट्याएको उनीहरूको भनाइ छ । 

दबाबले क्रिस्टलको निर्माण हुन्छ, जुन हीरा हो । 

salt training

कमेन्ट गर्नुहोस्