×

NIC ASIA

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ स्वीकृत

असार २४, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

राष्ट्रिय सभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधि सभाको शुक्रवारको बैठकबाट स्वीकृत भएको छ । 

Muktinath Bank

बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेको विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले परम्परागतभन्दा भरक संरचनासहित विश्वविद्यालय बन्ने गरी विधेयक ल्याइएको अवगत गराउँदै महिलामुक्ति अभियानमा योगमायाले गरेको संघर्षको इतिहासलाई समेत सम्मान हुने गरी अन्तरराष्ट्रिय चरित्रको विश्वविद्यालय हुने बताए ।


Advertisment
Nabil box
Kumari

मन्त्री पौडेलले विश्वविद्यालयलाई विशिष्टिकृत गराउँदै लाने क्रममा योगमाया विश्वविद्यालयमा पूर्वीय दर्शन र आयुर्वेदिक खोजको अध्ययन अध्यापन हुने प्रस्ट गरे । यसअघि विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद सांसद खगराज अधिकारीले विधेयकमा अपुग विषय थपेर दफाबार छलफल गरेर टुंगो लगाइनुपर्ने बताए ।

Vianet communication

सांसद गिरिराजमणि पोखरेलले आयुर्वेद प्राचिन विज्ञान र पहिचानसँग गासिएको पूर्वीय सम्भयतासँग जोडिएको महत्त्वपूर्ण विधेयक भएकाले यसलाई चाँडो टुंगोमा पुर्‍याइनुपर्ने खाँचो औंल्याए ।

सांसद घनश्याम खतिवडाले ढिलै भए पनि विधेयक संसद्मा टेबुल भएको भन्दै यसलाई चाँडो पारित गरेर जानुपर्नेमा जोड दिए । सांसद मोहन बानियाँले प्राकृतिक वनस्पतिको प्रयोगात्मक अभ्यास र आयुर्वेद शिक्षालाई प्रोत्साहन गर्न विधेयक महत्त्वपूर्ण भएको बताए ।

सांसद राजेन्द्रप्रसाद गौतम प्राकृतिक शिक्षा र योग विज्ञानलाई प्राथमिकता राखेर ल्याइएको विधेयकलाई चाँडो पारित गरिनुपर्ने बताए ।

सांसद प्रेम सुवाल, छक्कबहादुर लामा, नारायणप्रसाद खतिवडा र विन्दा पाण्डेले विधेयकको समर्थन जनाउँदै आयुर्वेद क्षेत्रको अध्ययन अनुसन्धानका लागि विश्वविद्यालय उपयुक्त हुने भएकाले यो विधेकय चाँडो पारित हुनुपर्नेमा जोड दिए । प्रतिनिधि सभाको अर्को बैठक असार २७ गते विहान ११ बजे बस्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x