×

NMB BANK
NIC ASIA

अप्टिकल इल्युजनः यो तस्वीरमा पहिले के देख्नुभयो ? त्यसले बताउनेछ तपाईंको व्यक्तित्व

असार २५, २०७९

NTC
Premier Steels

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

Muktinath Bank

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब यो तस्वीरलाई ध्यान दिएर हेर्नुहोस् र भन्नुहोस् पहिले के देख्नुभयो ? तस्वीरहरू हेर्न सामान्य छन्, तर लुकेका चीजहरू फेला पार्न गाह्रो हुन्छ । 


Advertisment
Nabil box
Kumari

यो तस्वीर हेर्नुभयो भने एउटा रुख देखिन्छ जसको छेउमा एक व्यक्ति उभिएको छ । तर तस्वीरलाई ध्यान दिएर हेर्नुभयो भने त्यसमा बनेको अनुहार देख्नुहुनेछ ।

Vianet communication

जब तपाईं रूखको आकारलाई नजिकबाट हेर्नुहुन्छ, तपाईंले अनुहार देख्नुहुनेछ । यो तस्वीरमा केही मानिसले पहिले अनुहार देखे, त्यसपछि धेरैले रुखको छेउमा उभिएको मान्छे देखे । 

यदि तपाईंले यो तस्वीरमा सबैभन्दा धेरै अनुहार देख्नुहुन्छ भने, तपाईं आफ्नो भन्दा अरूको बारेमा सोच्नुहुन्छ । 

यो तस्वीरमा रुखको छेउमा उभिएको मानिसलाई पहिलो पटक देख्नेहरु सपना देख्ने र पूरा गर्ने विश्वास गर्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x